दिल्लीका १६ मेट्रो स्टेसन अर्को आदेश नभएसम्म बन्द
nepalnews.com · Wed Jul 22 09:07:59 GMT 2026

नयाँदिल्ली। दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी) ले बुधबार दिल्लीका १६ वटा स्टेसन बन्दको घोषणा गरेको छ।
डीएमआरसीले बुधबार बिहान ११:२७ बजे १६ मेट्रो स्टेसन बन्द गर्ने घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)