बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
ratopati.com · Wed Jul 22 09:08:28 GMT 2026

काठमाडौँ । बाँदर ले पनि मानिसजस्तै ज्यामितीय आकारका आधारभूत विशेषता बुझ्न सक्ने नयाँ वैज्ञानिक अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूका अनुसार बाँदरले समिति, समानान्तर रेखा, समकोणजस्ता विशेषताहरू पहिचान गर्न सक्छ, जसले मानिसको ज्यामितीय सोच केवल मानवको विशेष क्षमता मात्र होइन भन्ने धारणा चुनौती दिएको छ ।
अध्ययनका प्रमुख अनुसन्धानकर्ता तथा अमेरिकाको कार्नेगी मेलोन विश्वविद्यालयकी संज्ञानात्मक स्नायुविज्ञानी जियालिन लीका अनुसार अनुसन्धानमा ८ वटा रेसस मकाक र ओलिभ बबुन, पूर्वप्राथमिक तहका बालबालिका तथा विभिन्न शैक्षिक स्तरका वयस्कलाई एउटै ज्यामितीय परीक्षण गराइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)