‘सेतो धरती’ हेर्न पूर्वराष्ट्रपतिदेखि मन्त्री, सांसद, नेता नाटक घरमा पुगे
onlinekhabar.com · Wed Jul 22 09:00:42 GMT 2026

काठमाडौं । दर्शकको साथ पाइरहेको नाटक ‘सेतो धरती’ ले आफ्नो मञ्चन यात्राको ५१ औँ दिन पूरा गरेको छ । नाट्य संस्था कान्तिपुर थिएटरले नाटकको मञ्चन अवधि १६ साउनसम्म थपेको छ ।
अमर न्यौपानेको मदन पुरस्कार विजेता पुस्तकमाथि आधारित नाटकको अधिकांश शो खचाखच रहेको कान्तिपुर थिएटरका कार्यकारी अधिकृत प्रकाश पुरीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)