अस्ट्रेलियामा दुर्लभ चम्ल्याहा छोरीको जन्म
nepalpress.com · Wed Jul 22 09:05:11 GMT 2026

काठमाडौं। अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट एउटै निषेचित अण्डा चार भागमा विभाजित भई समान चम्ल्याहा (चार) छोरी जन्मिएका छन् ।
चिकित्सकहरूका अनुसार यस्तो गर्भधारण करिब एक करोड ५० लाखमध्ये एकमा मात्र हुने सम्भावना रहने भएकाले यसलाई अत्यन्त असाधारण घटना मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)