बि पि स्मृति दिवस : जेनजी भन्छन् बिपिको विचारलाई व्यवहारमा उतार्नु
nagariknews.nagariknetwork.com · Wed Jul 22 08:52:21 GMT 2026

नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बिपि) कोइरालाको ४४औँ स्मृति दिवसमा जेनजी अभियन्ताहरूले उनीलाई स्मरण गरेका छन्। उनीहरुले बीपीका विचार, लोकतान्त्रिक आदर्श र राजनीतिक विरासतलाई व्यवहारमा उतार्नुपर्ने बताएका छन्।
जेनजी अभियान्ता तजुना पाण्डेले बिपि कोइराला नेपाली कांग्रेसका नेता मात्र नभई राजनेता भएको बताउँदै उनले राजनीति कुनै दलको सीमाभित्र सीमित नभई लोकतन्त्र, जनअधिकार, सामाजिक न्याय र नागरिक सम्मानमा आधारित रहेको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)