वीरगन्ज भन्सारको राजश्व प्रगति ८९ प्रतिशत
rajdhanidaily.com · Wed Jul 22 09:28:44 GMT 2026

वीरगन्ज । पर्साको सिर्सियामा रहेको सुख्खा बन्दरगाह भन्सार कार्यालयको इतिहास मेटेर सरकारले वीरगन्ज भन्सारमा नै गाभेपछि यो भन्सार कार्यालयले पहिलो वर्ष कुल २ खर्ब ४३ अर्ब ९६ करोड ४५ लाख ८४ हजार राजश्व संकलन गरेको छ । मुलुकको प्रमुख भन्सार नाकालाई विभागले दिएको लक्ष्यको तुलनामा ८९ दशमलब २४ प्रतिशत प्रगति देखिएको हो ।
सुख्खा बन्दरगाहको इतिहास नामेटपछि
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)