छ दिनपछि घट्यो सेयर बजार
onlinekhabar.com · Wed Jul 22 09:27:54 GMT 2026

६ साउन, काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार १३.९५ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २७१२ अंकमा अडिएको छ ।
दिनभर बजार रातोमै रह्यो । १२ : ५४ बजे नेप्से २६९४ अंकसम्म झरेको थियो, जुन दिनभरको न्यूनतम अंक हो । गत साताको मंगलबारदेखि हिजो मंगलबारसम्म बजार लगातार बढेर बन्द भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)