नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
ratopati.com · Wed Jul 22 09:35:34 GMT 2026

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा भीम खतिवडाको नाम टुङ्गो लागेको छ।
विश्वविद्यालयकाे उपकुलपति छनोट तथा सिफारिस समितिले गरेको सिफारिस अनुसार विश्वविद्यालयको उपकुलपतिमा खतिवडाको नाम टुङ्गो लगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)