पटनामा विद्यार्थीको प्रदर्शनमा प्रहरीद्वारा अश्रुग्यास प्रहार
onlinekhabar.com · Wed Jul 22 09:31:25 GMT 2026

६ साउन, काठमाडौं । दिल्लीमा भइरहेको विद्यार्थी प्रदर्शनको समर्थनमा बुधबार बिहारको राजधानी पटनामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
यो प्रदर्शन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) को आह्वानमा भएको हो। यस प्रदर्शनमा आइसाबाहेक अन्य विद्यार्थी सङ्गठनका विद्यार्थीहरू पनि सहभागी भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)