सेयर बजारमा फेरि गिरावट : नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो
annapurnapost.com · Wed Jul 22 09:31:54 GMT 2026

काठमाडौं : दुई कारोबार दिन (सोमबार र मंगलबार) सकारात्मक देखिएको सेयर बजार बुधबार फेरि नकारात्मक देखिएको छ। यसदिन नेप्से परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा अडिएको छ।
अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ७.२५ प्रतिशतले वृद्धि भइ २७२६.४९ विन्दुमा पुगेको थियो। त्यसअघि सोमबार परिसूचक ४१.७० अंकले वृद्धि भएको थियो। सोमबार ५ अर्ब ५१ करोड मूल्य बराबरको सेयर कारोबार भएकोमा मंगलबार ६ अर्ब ६७ करोडको कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)