लगानी बोर्डको सीईओका लागि सर्टलिस्टमा परे ८ जना, बिहीबार र शुक्रबार अन्तर्वार्ता हुने
nepalpress.com · Wed Jul 22 09:36:08 GMT 2026

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ८ जना सर्टलिस्टमा परेका छन् ।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि गठित सिफारिस समितिले आठ जना उम्मेदवारको व्यावसायिक कार्य योजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)