सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
ratopati.com · Wed Jul 22 09:42:45 GMT 2026

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ओरालो लागेको छ । आज नेप्से परिसूचक १३.९५ अङ्कले घटेर २७१२.५४ विन्दुमा ओर्लिएको छ ।
आज बजारमा कुल ३४६ कम्पनीका १ करोड १३ लाख ५४ हजार ७१२ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसबाट कुल ५ अर्ब १८ करोड २९ लाख २९ हजार १५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)