अष्ट्रेलियामा पहिलो पटक ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
kalakarmi.com · Wed Jul 22 09:44:20 GMT 2026

सिड्नी- नेपाली फिल्मको अन्तर्राष्ट्रिय यात्रामा नयाँ इतिहास थपिँदै ‘ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६’ को नवौं संस्करण पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ। आगामी १७ डिसेम्बर २०२६ मा हुने अवार्डका लागि नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र भारा इन्टरटेनमेन्ट अष्ट्रेलियाबीच औपचारिक सम्झौता (एमओयू) सम्पन्न भएको छ।
सम्झौतामा नेपाल फिल्म सोसाइटी तथा ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका प्रतिनिधि एवं संयोजक सञ्जय खतिवडा र भारा इन्टरटेनमेन्ट अष्ट्रेलियाका संस्थापक तथा आयोजक अरुण श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)