एनसेलको सेयर किनबेच: प्रभावकारी नियमन गर्न प्राधिकरणको नाममा सर्वोच्चको निर्देशनात्मक आदेश
setopati.com · Wed Jul 22 09:51:18 GMT 2026

एनसेलले सेयर किनबेच गर्नुपूर्व नेपाल दूरसञ्चार प्राधिकरणसँग स्वीकृति नलिएको ठहर गर्दै सर्वोच्च अदालतले दुबै पक्षलाई नियमकानुन पालना गर्न र गराउन निर्देशनात्मक आदेश जारी गरेको छ।
आदेश भएको साढे १ वर्ष पछि आएको पूर्णपाठमा प्राधिकरणलाई ‘कानुन बमोजिम नियमन’ गर्न भनेर निर्देशनात्मक आदेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)