एफआईभीबीको वरीयतामा नेपाली पुरुष भलिबल टोलीको छलाङ
baahrakhari.com · Wed Jul 22 09:46:40 GMT 2026
काठमाडौं । नेपाली पुरुष टोलीले फेडेरेसन इन्टरनेसनल डी भलिबल (एफआईभीबी)को वरीयतामा छलाङ मारेको छ ।
एफआईभीले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले १४० स्थान सुधार गरेको हो । हाल नेपाल ८३औँ स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)