सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
ratopati.com · Wed Jul 22 09:53:41 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहका नाममा जारी भएको पक्राउ पुर्जी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ।
बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले गृह मन्त्रालय, जिल्ला अदालत कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो। पक्राउ पुर्जी प्रकरणमा लिखित जवाफ माग गर्दै दुवै पक्षलाई छलफलमा झिकाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)