"यस्तो लाग्छ, लियोनेल मेस्सीले अर्जेन्टिनालाई जित्न मात्र होइन, हारमा पनि सम्मानका साथ रुन सिकाएका छन्।"
barnanmedia.com · Wed Jul 22 09:40:49 GMT 2026
न्यु जर्सीको मेटलाइफ स्टेडियममा ८० हजारभन्दा बढी दर्शकमाझ लगातार दोस्रोपटक विश्व च्याम्पियन बन्ने अर्जेन्टिनाको सपना स्पेनले चकनाचुर पारेको छ। अतिरिक्त समयमा फेरान टोरेसले गरेको एक मात्र गोलले स्पेनलाई विश्वकपको उपाधि दिलाएको छ।
३९ वर्षे मेस्सीको जादु: ७ खेल, ८ गोल, ४ असिस्ट (अर्जेन्टिनाका १२ गोलमै प्रत्यक्ष योगदान)।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)