दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
nepalnews.com · Wed Jul 22 09:59:59 GMT 2026

दाङ। दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु भएको छ।
गत ५ चैत बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका–९ दुधेनाको चमिखोलामा टिपरको ठक्करबाट स्कुटरमा सवार तुलसीपुर–९का ४९ वर्षीया पुष्पा कँडेलको मृत्यु भयो। सोही महिनाको ३ गते गढवा गाउँपालिका–५ बाँकी गाउँमा ठोकिँदा स्थानीय ४२ वर्षीय भानु रिजालको पनि घटनास्थलमै मृत्यु भयो। जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानले ती दुवै दुर्घटना चालकले तीव्रगतिमा सवारी चलाएका कारण भएको निष्कर्ष दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)