सातौं कारोबार दिन नेप्सेमा गिरावट
nagariknews.nagariknetwork.com · Wed Jul 22 09:51:55 GMT 2026

आज नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ६ कारोबार दिनदेखि बढिरहेको नेप्सेमा यस दिन भने करेक्सन भएको हो।
पछिल्ला ६ कारोबार दिनमा नेप्से परिसूचक १५६.३ अंक बढेको छ। नेप्से बढेको मौकामा अल्पकालीन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्सन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)