दोहोरो अंकले घट्यो नप्से परिसूचक
khabarhub.com · Wed Jul 22 10:02:56 GMT 2026

काठमाडौं – धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अंकले घटेर दुई हजार ७१२ दशमलव ५४ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)