कहाँबाट परिचालित छन् कांग्रेस सभापति गगन थापा ?
bishowkhabar.com · Wed Jul 22 10:02:57 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कांग्रेस महामन्त्री गगन थापामाथि गम्भीर आरोप लगाएका छन् ।
उनले गगन बाह्य शक्तिबाट परिचालित रहेको भन्दै यसबारे तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले व्यक्त गरेको आशंका अहिले पुष्टि भइरहेको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)