हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
ratopati.com · Wed Jul 22 10:05:58 GMT 2026

वासिङ्टन । यमनस्थित इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाविरुद्ध लाल सागरमा नौसैनिक नाकाबन्दी गर्ने चेतावनी दिएपछि अमेरिका नयाँ सैन्य चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
अमेरिकी अधिकारीहरू का अनुसार हुथीहरूले आफ्नो चेतावनी कार्यान्वयन गरे अमेरिका–इरान युद्ध थप फैलिनुका साथै अमेरिकाको सैन्य स्रोतसाधनमाथि ठूलो दबाब पर्नेछ। हुथी विद्रोहीहरूले सोमबारदेखि साउदी अरेबियाका बन्दरगाहमा कुनै पनि जहाजलाई तेल लोड वा अनलोड गर्न नदिने घोषणा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)