प्रोटोनले इमास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
arthadabali.com · Wed Jul 22 10:06:51 GMT 2026

काठमाडौँ / नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी प्रोटोन इमास ५ सार्वजनिक गरेसँगै देशभर आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तारलाई तीव्रता दिएको छ।
कम्पनीले मंगलबार भक्तपुरको राधे–राधेमा अत्याधुनिक सुविधासम्पन्न नयाँ सोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। उद्घाटनसँगै सेवा शुभारम्भ गरिएको उक्त शाखा पूर्वाधार र सेवा गुणस्तरका हिसाबले नेपालकै उत्कृष्ट प्रोटोन सोरुम तथा सर्भिस सेन्टरमध्ये एक रहेको कम्पनीको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)