९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
ratopati.com · Wed Jul 22 10:09:37 GMT 2026

धनगढी । आठ वर्षअघि सुदूरपश्चिमबाट काठमाडौं पुग्दा दीपा नेपालीका आँखामा ठुलो सपना थियो– मास्टर्स पढ्ने, राम्रो जागिर गर्ने र परिवारको भविष्य बदल्ने ।
उनलाई लाग्थ्यो, गाउँमा भोगिएको जातीय विभेद राजधानी आइपुग्दा अन्त्य भइसकेको हुनेछ । काठमाडौंले उनको त्यो विश्वास भने चकनाचुर पारिदियो । काठमाडौँमा उनले घरभाडामा बस्न थर के हो ? जात के हो ?’ भन्ने प्रश्नहरू सुन्नुपर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)