लगातार ६ दिनको उकालोपछि नेप्सेमा करेक्सन
kendrabindu.com · Wed Jul 22 10:07:02 GMT 2026

काठमाडौं । नेपाली सेयर बजारले बुधबार करेक्सन देखाएको छ। कारोबारको अन्त्यमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.९५ अंकले घट्दै २७१२ अंकमा कायम भएको हो।
गत साताको मंगलबारदेखि मंगलबारसम्म बजार निरन्तर उकालो लागेर बन्द भएको थियो। आज ७७ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको मूल्यमा गिरावट आयो। सात कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)