जुम्लामा उत्पादन भएको स्याउको अधिक माग
khabarhub.com · Wed Jul 22 10:06:15 GMT 2026

कर्णाली – आमनेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन् । चिकित्सक स्याउलाई उच्चकोटीको फल मान्दछन् । स्याउको बोक्रा नतासिकन खाँदा पर्याप्तमात्रामा फाइबार पाइने भएकाले पेटसम्बन्धी रोग नलाग्ने बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)