प्रत्यक्ष कार्यकारी शासन प्रणाली नेपालका लागि उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी
barnanmedia.com · Wed Jul 22 10:01:36 GMT 2026

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन् ।
आइतबार काठमाडौंमा आयोजित मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले कुनै एक निर्वाचनको परिणामका आधारमा कम्युनिष्ट आन्दोलन वा जबजको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने धारणा राखिन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)