गगन थापालाई प्रकाशशरण महतको चेतावनी– कांग्रेसको भाैतिक शरीर त्यहाँ होला, आत्मा यहाँ छ
shilapatra.com · Wed Jul 22 10:07:00 GMT 2026

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी एकताका लागि पहल लिन सभापति गगन थापालाई आग्रह गरेका छन् । उनले विभाजन भएर गए कांग्रेससँगै प्रजातन्त्र खतरामा पर्ने बताए ।
सबै विचार र पक्षको सम्मानजनक सहभागिता नै कांग्रेस चलाउने मन्त्र भएको बताउँदै महतले एक्लै चल्छु भन्ने मोडेल कांग्रेसमा सफल हुन नसक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)