राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तनपक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : प्रचण्ड
nepallive.com · Wed Jul 22 10:14:12 GMT 2026

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न परिवर्तनपक्षधर राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि प्रतिष्ठानमा बुधबार आयोजित नेकपा मधेश प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई शपथग्रहण गराउँदै संयोजक दाहालले यस्ताे बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)