अमेरिका-साउदी आणविक सम्झौताको तयारी
onlinekhabar.com · Wed Jul 22 10:12:36 GMT 2026

६ साउन, सिङ्टन (रासस/एएफपी) । संयुक्त राज्य अमेरिकाले साउदी अरेबियासँग नागरिक प्रयोजनका लागि आणविक ऊर्जा कार्यक्रम विकाससम्बन्धी दीर्घकालीन सम्झौता घोषणा गर्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इरानसँगको तनाव र यमनमा हुथी विद्रोहीसँग पुनः चर्किएको द्वन्द्वबीच हुन लागेको यो सम्झौतालाई रणनीतिक महत्त्वका साथ हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)