दाङमा सडक दुर्घटनाको कहर : एक वर्षमा ७२ जनाको मृत्यु
khabarhub.com · Wed Jul 22 10:17:47 GMT 2026

दाङ
– गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका–९ दुधेनाको चमिखोलामा टिपरको ठक्करबाट स्कुटरमा सवार तुलसीपुर–९का ४९ वर्षीया पुष्पा कँडेलको मृत्यु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)