मन्त्रिपरिषद बैठक सुरु: प्रधानमन्त्रीद्वारा सबै मन्त्रीलाई अनिवार्य उपस्थित हुन निर्देशन
barnanmedia.com · Wed Jul 22 10:09:00 GMT 2026

काठमाडौँ ।
सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गर्नुभएको मन्त्रिपरिषद्को महत्त्वपूर्ण बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ। दिउँसो ३ बजे सुरु भएको यस बैठकमा सरकारका सबै मन्त्रीहरूको अनिवार्य उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)