‘सेतो धरती’ हेर्न पूर्वराष्ट्रपतिदेखि मन्त्री, सांसद, नेता नाटक घरमा पुगे
barnanmedia.com · Wed Jul 22 10:15:23 GMT 2026

दर्शकको साथ पाइरहेको नाटक ‘सेतो धरती’ ले आफ्नो मञ्चन यात्राको ५१ औँ दिन पूरा गरेको छ ।
नाट्य संस्था कान्तिपुर थिएटरले नाटकको मञ्चन अवधि १६ साउनसम्म थपेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)