विशेष अदालतको अध्यक्षमा आचार्य, श्रम अदालतमा अधिकारी
baahrakhari.com · Wed Jul 22 10:20:44 GMT 2026

काठमाडौं । मन्त्रिपरिषद्ले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश बासुदेव आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतमा कार्यरत न्यायाधीश दिपेन्द्र अधिकारीलाई नियुक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)