शिक्षा र स्वास्थ्यको कर छुट दिने सरकारको निर्णय
baahrakhari.com · Wed Jul 22 10:16:52 GMT 2026

काठमाडौं । सरकारले आर्थिक ऐन संशोधन गरेर शिक्षा र स्वास्थ्यको कर छुट दिने निर्णय गरेको छ । यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो कर हटाउने निर्णय गरेका थिए ।
सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले सरकारको निर्णयबारे जानकारी गराउँदै यस्तो बताएका हुन् । आर्थिक वर्ष २०८३/८४ को बजेटमा घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)