प्रम बालेन नेतृत्व मन्त्रिपरिषद्को निर्णय सार्वजनिक (निर्णयसहित)
bishowkhabar.com · Wed Jul 22 10:33:51 GMT 2026

काठमाडौं– सरकारले मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ ।
बैठकले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा शुल्कमा छुट दिने, मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गर्ने तथा गणेश नेपालीको आत्महत्या घटनाको छानबिन गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)