गणेश नेपालीको मृत्यु प्रकरण छानबिनका लागि बालेन सरकारले गठन गर्यो न्यायिक समिति
clickmandu.com · Wed Jul 22 10:40:19 GMT 2026

काठमाडौं । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)