यस्ता छन्- मन्त्रिपरिषद् बैठकका ७ निर्णय (सूचीसहित)
rajdhanidaily.com · Wed Jul 22 10:42:16 GMT 2026

काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।
१. विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका माननीय न्यायाधीश श्री वासुदेव आचार्यलाई तोक्ने ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)