दुई बर्ष पोखरा र भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क छुट
corporatenepal.com · Wed Jul 22 10:36:14 GMT 2026

काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । बैठकले २०८५ भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्णरूपमा छुट गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयः
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)