यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
canadanepal.com · Wed Jul 22 10:49:27 GMT 2026

काठमाडौं - सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क खारेज गर्ने निर्णय गरेको हो। उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)