बाढीपहिरोबारे चीनको दाबी– नेपाललाई समयमै महत्वपूर्ण सूचना दिएका थियौँ
barnanmedia.com · Sat Aug 29 21:35:00 GMT 2026

नेपालमा हालै आएको बाढीपहिरोको जोखिमबारे चीनले पूर्वसूचना नदिएको भन्ने आरोपको चिनियाँ दूतावासले खण्डन गरेको छ ।
नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गर्दै चिनियाँ तथा अन्तर्राष्ट्रिय विज्ञहरूको अध्ययनका आधारमा हिमालय क्षेत्रमा विपद्को जोखिम अत्यन्त छरिएर रहेको र उच्च हिमाली क्षेत्रमा निरन्तर निगरानी गर्न चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)