शिक्षा र स्वास्थ्यको कर छुट दिने मन्त्रिपरिषद बैठकको निर्णय
rajdhanidaily.com · Wed Jul 22 10:54:54 GMT 2026

काठमाडौं । सरकारले आर्थिक ऐन संशोधन गरेर शिक्षा र स्वास्थ्यको कर छुट दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् पनि यस्तो कर हटाउने भनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)