ककरोच जनता पार्टीले भन्यो- वार्ता गर्ने भए सरकार जन्तर-मन्तर आओस्
nagariknews.nagariknetwork.com · Wed Jul 22 10:47:50 GMT 2026

भारतको नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा आन्दोलनरत ककरोच जनता पार्टी’ (सीजेपी) ले सरकारले अघि सारेको वार्ताको प्रस्ताव अस्वीकार गरेको छ।
वार्ताका लागि कसैको निवास वा कार्यालय नजाने बताउँदै सीजेपीले सरकार गम्भीर भए जन्तर-मन्तर वा आसपासको तटस्थ स्थलमा आउनुपर्ने अडान राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)