गणेश नेपाली मृत्यु प्रकरणबारे छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा न्यायिक समिति गठन
kendrabindu.com · Wed Jul 22 10:52:50 GMT 2026

काठमाडौं । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणको सत्यतथ्य पत्ता लगाउन न्यायिक छानबिन समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)