संसद् भंग गर्ने चेतावनी दिएपछि संविधानविद्ले के भने ?
bishowkhabar.com · Wed Jul 22 10:56:02 GMT 2026

काठमाडौं– कोसीका मुख्यमन्त्री हिक्कमत कार्कीले आफू हटाइए प्रदेश सभा विघटन हुन सक्ने चेतावनी दिएपछि प्रदेशको राजनीतिक समीकरण फेरि चर्चामा आएको छ ।
कार्कीले संविधानको धारा १६८ (५) अन्तर्गत बनेको सरकार भएकाले विघटनको विकल्प रहेको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)