गगन थापासँग सति जान सकिन्न, अर्को पार्टी बनाउने होः मोहन बस्नेत
corporatenepal.com · Wed Jul 22 10:56:18 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापासँग सति जान सकिन्न भन्दै अर्को पार्टी बनाउने बताएका छन् । कांग्रेस इतर समूहको भेलमा उनले गगनको आलोचना गर्दै छुट्टै पार्टी निर्माण गर्ने बताएका हुन् ।
गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष महाधिवेशन भएको दाबी गर्दै बस्नेतले कांग्रेस बलियो नभए मुलुक दुर्घटनामा जाने बताए । उनले भने, ‘पार्टी फुटाउने होइन, अर्को पार्टी बनाउने हो, गगन थापाको नेतृत्वमा प्रजातान्त्रिक शक्तिलाई सति जान दिइनेछैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)