यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
nepalnews.com · Wed Jul 22 11:04:57 GMT 2026

काठमाडौँ। आज बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)