पोखरामा २१ औँ रोपाइँ महोत्सव [फोटो फिचर]
nepalnews.com · Sun Jun 28 08:11:52 GMT 2026

पोखरा। कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ महोत्सव उत्साहपूर्वक सम्पन्न भएको छ।
महोत्सवमा पोखरा महानगरपालिका मेयर धनराज आचार्यलगायत स्वदेशी तथा विदेशी पर्यटकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)