साउदीले आणविक बम बनाउन पाउने, ३० वर्षे सम्झौता गर्दै ट्रम्प
bishowkhabar.com · Wed Jul 22 11:15:03 GMT 2026

काठमाडौं– संयुक्त राज्य अमेरिकाले साउदी अरेबियासँग नागरिक प्रयोजनका लागि आणविक ऊर्जा कार्यक्रम विकाससम्बन्धी ३० वर्षे सम्झौता गर्ने तयारी गरेको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्प प्रशासनले बुधबार सम्झौतामा हस्ताक्षर गरी घोषणा गर्ने योजना बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)