आईएसएफ कार्यकारी सदस्यमा कार्कीको निरन्तरता
neplays.com · Wed Jul 22 11:26:00 GMT 2026
अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को सर्बियामा भएको साधारण सभा तथा निर्वाचनबाट नेपालका राजकुमार कार्की दोश्रोपटक कार्यकारी सदस्यमा निर्वाचित भएका छन् ।
सर्बियाका जेल्ज्को तानास्कोभिक अध्यक्षमा चयन भए । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) का महासविच कार्कीसहित कार्यकारी १४ सदस्य पदका लागि २४ राष्ट्रका त्यत्तिनै उम्मेदवारले उम्मेदवारी दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)